धेरै चुरोट खाने सरकारी कर्मचारलाई १४ लाख जरिवाना !

 जापानमा चुरोटको कारण एक कर्मचारी १४ लाखको जरिवानामा परेका छन् । जापानको ओसाका शहरमा कार्यरत एक कर्मचारीलाई चुरोट पिउनका लागि घरी घरी बाहिर गएको भन्दै त्यहाँको प्रशासनले उक्त रकम बराबरको कारवाही गरेको हो । चुरोट पिउनकै लागि पटक पटक ब्रेक लिएको विषय कै कारण ती कर्मचारीलाई जरिवाना गरिएको स्ट्रेट्स टाईम्समा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ […]

Continue Reading

लगानीको नाममा काठमाडौंमा बसेर ठगी गरेको आरोपमा चिनियाँ नागरिकहरू पक्राउ !

काठमाडौंमा बसेर ठगी गरेको आरोपमा चिनियाँ नागरिकहरू पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। यस्तै उनीहरूसँग काम गरेको भन्दै १० जना नेपालीहरू पनि पक्राउ परेका छन्।  यसअघि पनि पटक/पटक चिनियाँ नागरिकहरू पक्राउ पर्थे। तर उनीहरूको प्रत्यक्ष रूपमा संलग्नता नदेखिएको भन्दै छुट्थे। यसपालि भने उनीहरूको प्रत्यक्ष रूपमा संलग्नता […]

Continue Reading

हिन्दु नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदै !

काठमाडौं । नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ […]

Continue Reading

मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु, छोरी घाइते !

१४ चैत, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका १ बुखेल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। उनीहरूकी ५ वर्षकी छोरी गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनी श्रीमती ३४ वर्षीय सृजना फुयाल रहेका ललितपुरका डीएसपी भुवनेश्वर साहले जानकारी […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटे !

काठमाडौं । गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटेका छन्। पक्राउ परेको एक हप्तापछि आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरू जेलबाट रिहा भएका हुन् । पक्राउ परेर जेलबाट रिहा हुनेहरुमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव […]

Continue Reading

डोजरले फालेको ढुङ्गा लाग्दा र २ जनाको मृत्यु !

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भीरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी […]

Continue Reading

महानगरको काउन्टरमा उत्रिए सुकुम्बासी !

काठमाडौँ । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ नहुने क्रम वर्षौैंदेखि चलिरहेको छ । खोला नदीको किनार मानव वसोबासका लागि होइन । तर काठमाडौंका खोला किनार अतिक्रमणमा परेका छन् । अतिक्रमण हटाउने भन्दा […]

Continue Reading

भारतमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए १५९० संक्रमित !

नयाँ दिल्ली : भारतमा फेरि कोरोना भाइस संक्रमण बढेको छ। भारतको राजधानी नयाँ दिल्ली र महाराष्ट्रलगायत विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएका छन्। शनिबार मात्रै महाराष्ट्रमा ४३७ जना र दिल्‍लीमा १३९ जनामा संक्रमण देखिएको थियो। योसहित देशभर १५९० जनामा कोरोना संक्रमण पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको  छ। १४६ दिनपछि देशभर एकै दिन यति धेरै बिरामी […]

Continue Reading

के हो क्षयरोग ? नेपालमा कस्तो छ अवस्था ?

विश्वभर क्षयरोगबाट मृत्यु भएकाहरुको श्रद्धान्जली अर्पण गर्न तथा रोग लागेका व्यतिmको स्वास्थ्य लाभको कामना गदै विश्व क्षयरोग दिवस शुक्रबार मनाइदैछ । नेपालमा यो वर्ष हामी क्षयरोग अन्त्य गछौँ भन्ने मुल नारा रहेको छ । क्षयरोेग प्रणघात रोग हो । नेपालमा यो रोगको अवस्था कस्तो छ त ? क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग […]

Continue Reading

पैसा असुल्छन् अनि रेफर गर्छन् , जनकपुरका निजी अस्पताल !

११ चैत, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका दुहबीकी ३२ वर्षीया ककुल्ती देवी साहलाई २९ गते फागुनको मध्यराति सुत्केरी ब्यथाले च्याप्यो । घरमै सामान्य रुपमा बच्चा जन्मिने आशमा परिवारका सदस्यले गाउँकै स्वास्थ्यकर्मीसँग जाँच गराए । स्वास्थ्यकर्मीले दुखाइ कम गर्ने सुई लगाइदिए । तर सुत्केरी ब्यथा लामो हुँदै गयो, बच्चा जन्मिएन । ३० फागुनको बिहानै सवा ५ […]

Continue Reading