देउवा नेतृत्वको कार्यसमिति पहिला नै भङ्ग भइसक्यो, निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुन्छः गगन थापा
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवशेनको हलमा सम्बोधन गर्दै महामन्त्री थापाले अब विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुने बताएका हुन् । ‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ । सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै […]
Continue Reading