दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन, भदौमा एकै दिन २ अर्ब ३७ करोड !

पर्सा । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो । वीरगंज भन्सार कार्यालयका प्रमुख […]

Continue Reading

बालेनविरुद्ध लेख्न रोकिएनन् हर्क साम्पाङ !

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेन शाहमाथि लगातार आरोप लगाइरहेका छन् । हर्कले सामाजिक सञ्जालमा बालेनविरुद्ध लगातार लेख्दै जेनजी आन्दोलनमा युवाहरुलाई उचालेर आफु लुकेको आरोप लगाउदै आएका छन् । जेनजी आन्दोलनपछि हर्कले प्रधानमन्त्रीमा दाबि गरेको तर बालेनले सुशिला कार्कीलाई समर्थन गरेपछि दुवैवीचको सम्बन्ध बिग्रिएको छ । यद्यपी बालेनले सामाजिक सञ्जालमा आफुलाई हर्कले जति गालि […]

Continue Reading

केपी बा’लाई ३ दिनभित्र शानदार ढंगले गृहप्रवेश गराउँछौँ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ३ दिनभित्र घर भित्र्याउने तयारी भइरहेको एमालेले जनाएको छ । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीलाई शानदार ढंगले गृह प्रवेश गराउने तयारी भएको दाबी गरेका हुन् । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र शानदार […]

Continue Reading

जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा  सम्बन्धित जिल्लामा पुर्‍याइएको छ ।  यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश […]

Continue Reading

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ !

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छन् कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको मागअनुसार सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री बनाएका छन् । उक्त […]

Continue Reading

जेनजी प्रदर्शनमा मृत्युु हुनेको संख्या ५१ पुग्यो !

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ जना पुगेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनका क्रममा काठमाडौँ उपत्यका सहित देशभर ५१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना भारतीय महिला समेत रहेकी छिन् । प्रदर्शनमा सहभागी बोहक ९ जना कैदीबन्दी र ३ जना […]

Continue Reading

भागेका १६६ कैन्दीबन्दी नेपाली सेनाको नियन्त्रणमा !

मकवानपुर । देशका विभिन्न कारागारबाट भागेका  १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।  नेपाली सेना ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको  संयुक्त टोलीले जिल्लाका विभिन्न भागबाट आज उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० जनामध्ये ७८, जिल्लाको बालसुधार गृहबाट भागेका ७२ मध्ये चार, नक्खु कारागारका सात, केन्द्रीय कारागारका दुई जना, […]

Continue Reading

जेनजीको सर्वेमा सुशीला कार्कीको नाम, कोहि नभए म तयार छु सागर ढकाल !

काठमाडौँ । सागर ढकालले आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेनजीहरुको सामुहिक छलफलमा बोल्दै ढकालले जेनजीको नेतृत्व गर्न आवश्यक परेमा आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । हाल डडेल्धुरामा रहेको जानकारी दिदै उनले आफु काठमाडौँ आउने प्रयासमा रहेपनि हवाई सेवा बन्द रहेको र सडकमा कर्फ्यु लागेकाले आउन नसकेको बताएका छन् […]

Continue Reading

खुल्यो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल !

काठमाडौँ । दुईदिनको प्रदर्शनबाट उत्पन्न परिस्थितिका कारण ठप्प भएको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ ।विमानस्थल सुरक्षा समितिको बैठकले हिजोबाट बन्द गरिएको हवाई उडान आजैबाट सुचार हुने निर्णय गरेको हो ।  विमानस्थलको वेबसाइटमा राखिएको सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई […]

Continue Reading

प्रचण्ड निवास पुगे प्रदर्शनकारी, गेट तोडफोड

काठामाडौं । जेनजी प्रदर्शनमा दमन भएपछि प्रदर्शनकारीले माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोडको प्रयास गरेका छन् । प्रदर्शनकारीहरुले अहिले प्रचण्डको घरको मुल गेट तोडफोड गरिरहेका छन् । 

Continue Reading