जेन-जीको प्रदर्शनमा बालेनको समर्थन !

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि हुने भनिएको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले समर्थन जनाएका छन् । प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै उनले सामजिक सञ्जालमार्फत आफ्नो समर्थन रहेको बताएका छन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा Zen G को हो, उहाँहरू भनेको २८ […]

Continue Reading

यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी !

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० जना नेपालीको सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीको बाँकी कैद सजाय माफ भएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले आममाफीको निर्णय गरेको हो । 

Continue Reading

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए । यसअघि अमेरिकाबाट विभिन्न […]

Continue Reading

दुई लाख लगानीमा बाख्रा पालन सुरु, अहिले मालामाल !

काठमाडौँ – मलेसियन कम्पनीले ठगेपछि नेपाल फर्किएका जगबहादुर फगामी मालामाल भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका फगामी दुई लाख लगानीमा बाख्रा पालन सुरु गरेपछि अहिले मालामाल भएका हुन् । मलेसियामा २० देखि ३० हजार कमाउन मुस्किल पर्ने जगबहादुरलाई अहिले घुमै बसेर मासिक ४० देखि ५० हजारसम्म आम्दानी भइरहेको छ । उत्पादन भएका […]

Continue Reading

होटल सञ्चालक ५ किलो चरेश सहित पक्राउ !

कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।  उनका अनुसार बोहराको होटलमा […]

Continue Reading

चीन भ्रमणमा प्रधानमन्त्री ओलीले सी र मोदीसँग लिपुलेकको मुद्दा उठाउने!

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनले लिम्पियाधुरा क्षेत्रबाट व्यापारिक मार्ग खोल्ने विषयलाई आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय बैठकहरूमा उठाउने प्रतिबद्धता जनाएका थिए। संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले भनेका थिए, “अवश्य उठ्छ।” यो भनाइले लिम्पियाधुरा, जुन नेपालले आफ्नो नक्सामा समावेश गरेको रणनीतिक महत्त्वको क्षेत्र हो, त्यसलाई भारत र चीनबीचको सम्भावित व्यापारिक मार्गको रूपमा […]

Continue Reading

कृषि फार्ममा आगलागी , लाखौंको क्षति !

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार विमला श्रेष्ठको नाममा दर्ता भएको विधान विधि कृषि पशुपन्छी फार्ममा आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउने क्रममा सोही स्थानका ४४ […]

Continue Reading

भक्तपुर सडकको बनेपा–नाला– पुण्यमाता खोलाको पुल भाँचियो !

२१ असार, काभ्रे । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएको छ । काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि उक्त सडकमा पूर्णरुपमा आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए । रातिको समयमा नाला पुलबजार […]

Continue Reading

कुलमानलाई हटाउन मन्त्रीपरिषद्बाटै ३ दिने स्पष्टीकरण ! जनस्तरबाट बिरोध !

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने उदेश्यले ३ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा उर्जा मन्त्रालयको प्रस्तावमा घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको […]

Continue Reading

आज फेरी ओली सरकारमाथि खनिए बालेन, सुशासनका लागि नझुक्ने बालेनको चेतावनी !

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फेरि केपी शर्मा ओली सरकारको आलोचना गरेका छन् । पछिल्लोपटक महानगरमा प्रमुख कार्यकारी अधिकृत नपठाएको भन्दै बालेन ओली सरकारमाथि बर्सिरहेका छन् । र संघीय सरकारमा भने बालेनले प्रमुख कार्यकारी टिक्न नदिएको भनिरहेको छ । यस विषयमा पनि बालेनले ओली सरकारलाई जवाफ फर्काएका छन् । सोमबार अपराह्न सामाजिक सञ्जालमा […]

Continue Reading