काठामाडौं । जेनजी प्रदर्शनमा दमन भएपछि प्रदर्शनकारीले माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोडको प्रयास गरेका छन् । प्रदर्शनकारीहरुले अहिले प्रचण्डको घरको मुल गेट तोडफोड गरिरहेका छन् ।