जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा  सम्बन्धित जिल्लामा पुर्‍याइएको छ ।  यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश […]

Continue Reading

दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ !

२० भदौ, काठमाडौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६  गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ […]

Continue Reading

सर्जक तथा मोडल उमेश चन्द ठकुरी दुई विधाबाट उत्कृष्ट ५ मनोनयनमा परे !

गीतसंगीत क्षेत्रका विभिन्न विधालाई समेटेर आयोजना गरिएको ‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’का  उत्कृष्ट ५ ‘नोमिनिज’लाई एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको छ । विभिन्न ४६ विधाका उत्कृष्ट ५ मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरिएको छ । अवार्डमा राष्ट्रिय, आधुनिक, लोक, लोकपप, थारू र देउडातर्फका विधा समेटिएको छ । अवार्डमा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका गायक÷गायिकादेखि निर्देशकसम्म प्रतिस्पर्धामा […]

Continue Reading

गायक तथा सर्जक किरणबाबु पुनको नयाँ गीत “पिपल बोट मुनि” (भिडिओ सहित) !

गायक तथा सर्जक किरणबाबु पुनको नयाँ गीतले ‘पिपल बोट मुनि’ बजारमा आयको छ । । यो गीतमा गायक तथा सर्जक किरणबाबु पुन र चर्चित गायिका सञ्जीवनीले स्वरदिएका छन ।अनि यस्तै गीतको शब्द तथा सगीत पनि गायक तथा सर्जक पुनकै रहेको छ । । म्युजिक भिडिओमा चर्चित गायक तथा मोडल रामजी खाँड र मोडल करिष्मा ढकालको […]

Continue Reading

पल शाहसँग देखिइन् ‘मिस पवि’, ‘थाहै भएन’ म्युजिक भिडियोमा सार्वजनिक !

मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् । टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन् ।  यस प्रेमगीतको भिडियोमा उनी पलसँग रोमान्टिक देखिएकी छन् । […]

Continue Reading

‘हिप्पप डान्स’को कथालाई समेटिएको चलचित्र “ज्याकी” को टिम नेपालगन्जमा !

नेपालगन्ज :  चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकारसंग चलचित्रको बारेमा साक्षात्कार गरेका छन् । शनिबार चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकार संग साक्षात्कार गरेको हो । टिम शुक्रबारबाट मोफसलका दर्शकसँग भेटघाट गर्न निस्किएको हो । शुक्रबार चलचित्रको टिमले बुटवलका दर्शक संग भेटघाट गरेको थियो […]

Continue Reading

कुमार सानु पुन मगरको लोक पप ´नीर माय रिमै` बजारमा ?

कुमार सानु पुन मगरको लोक पप गित नीर माया रिमै को भिडियो बजारमा आएकोछ । मायालु जोडीको कथा बस्तुमा निर्माण भएको भिडियो राजकुमार मगर नामक युटुब च्यानल  बाट सार्बजनिक गरिएको  छ  । नीर माया रिमै गितको शब्द/ संगीत र स्वर कुमार सानु पुन मगरको रहेको छ । यस्तै यो गीतको म्युजिक भिडियोमा एक अर्कालाई माया […]

Continue Reading

राजेश हमाललाई केपी ओलीले प्रदान गरे महानायकको सम्मान !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले उक्त सम्मान प्रदान गरेका हुन् । अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गरे । सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि ओलीले सम्मानपत्र प्रदान गरे […]

Continue Reading

नायक पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ !

नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाई दिएको छ । मुद्दाको सुनुवाइ न्यायाधीश कमलप्रसाद आचार्यको इजलासमा परेको थियो ।मंगलबारको सुनुवाइमा पलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट एक जनाले बहस गरे । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् […]

Continue Reading

भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता करण राई !

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम […]

Continue Reading