कुमार सानु पुन मगरको लोक पप गित नीर माया रिमै को भिडियो बजारमा आएकोछ । मायालु जोडीको कथा बस्तुमा निर्माण भएको भिडियो राजकुमार मगर नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।
नीर माया रिमै गितको शब्द/ संगीत र स्वर कुमार सानु पुन मगरको रहेको छ । यस्तै यो गीतको म्युजिक भिडियोमा एक अर्कालाई माया गर्ने मायालु जोडिएको माया प्रेम लाई भिडियोमा देखाउन खोजिएको छ । निर्देशन राजकुमार मगरले कलात्मकरुपमा यो भिडियोमा निर्देशन गरेका छ्न ।
यो गीतको म्युजिक भिडियोमा राजकुमार मगर र जुना कार्कीको अभिनय रहेको छ भने प्रकाश खड्काले सुन्दर दृश्य खिचेका छ्न र भिडियो सम्पादन राजकुमार मगरले गरेका छन ।
नेपाली लोक पप गित नीर माया रिमै शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।