जेन-जीको प्रदर्शनमा बालेनको समर्थन !
काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि हुने भनिएको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले समर्थन जनाएका छन् । प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै उनले सामजिक सञ्जालमार्फत आफ्नो समर्थन रहेको बताएका छन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘भोलिको र्याली स्पष्ट स्वस्फूर्तरुपमा Zen G को हो, उहाँहरू भनेको २८ […]
Continue Reading