युट्युब देखी टिकटकसम्म बिमल अधिकारी ‘ए हो र माया’ गीत चर्चामा ! उज्यालो रंगमन्च

भावना म्युजिक सोलुशनको प्रस्तुतिमा रहेको बिमल अधिकारीको पछिल्लो गीत ‘ए हो र माया’ ले अहिले निकै चर्चा बटुलेको छ । गायक हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ । ‘पाँच दिनमा १० लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, १४ लाख भन्दा बढी दर्शकले युट्युबमा […]

Continue Reading

नेपालगंजमा उज्यालो सिंगीङ्ग आइडल हुँदै !

नेपालगन्ज : उज्यालो मिशन मिडिया प्रा.ली नेपालगन्जले दशै तिहारको अवसरमा नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन गर्ने भएको छ । उज्यालो मिशन मिडिया प्रा.ली. नेपालगंजको आयेजनमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुन लागेको हो । पश्चिम नेपालका नयाँ प्रतिभाहरुलाई बिश्वभर सुनाउन, अनि पश्चिम नेपाललाई संगीतमय बनाउन र क्षमतावान प्रतिभाहरुलाई अवसर दिन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन […]

Continue Reading

एक दशक पछि किरण बाबुको “क्षितिज पारी” २ नजर बन्दमा बजारमा (भिडियो सहित)

नेपाली संगीत बजारमा पृथक सांगीतिक धारलाई भित्र्याउने श्रेय लोकप्रिय गायक तथा रचनाकार, संगीतकार किरण बाबु पुन लाई जाने गरेको छ । संगीतको लामो यात्रमा शब्दरसंगीतसंग सहयात्रा गरिरहेका सर्जक पुनको बहुप्रतीक्षित गीत क्षितिज पारी २ नजरबन्दमा बजारमा आएको छ । उक्त गीत छोटो समयमै दर्शक श्रोताकोअपार माया पाउन सफल भएको छ। आज भन्दा १० बर्ष अघि […]

Continue Reading

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले गरे बिहे !

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले बिहे गरेका छन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्। उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ।  उनीहरूको बिहेमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। फिल्म क्षेत्रबाट रेखा थापा, अनु शाह, सरोज खनाललगायत सहभागी छन्। उनीहरूले २६ गते सोही […]

Continue Reading

दुई सातामै ‘कबड्डी–४’ले कमायो १८ करोड ७८ लाख !

काठमाडौं । अभिनेता दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर् ‘कबड्डी–४’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । यो फिल्मले दुई सातामै १८ करोड ७८ लाख बढीको कलेक्शन गरेको छ । निर्माण पक्षका अनुसार फिल्मले १४ दिनमा काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख बढीको कलेक्शन गरेको हो । […]

Continue Reading

पाँच दिनमै ‘केजीएफ–२’ले २१९ करोड कमायो !

काठमाडौं । साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ले बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । यो फिल्मको हिन्दी भर्सनले मात्रै पनि पाँच दिनमा बक्स अफिसमा २१९.५६ करोडको कलेक्शन गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाइको आँकडा सेयर गर्दै केजीएफ–२ ले उत्कृष्ट कमाइ गरिरहेको जानकारी गराएका छन् । उनका अनुसार फिल्मले ‘वर्किङ–डे’ […]

Continue Reading

पीडित नाबालिकाले, आफूमाथि बलात्कार नभएको  फेरिन् बयान !

४ वैशाख, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । अदालतमा बहस गरेका एक कानून व्यवसायीले अनलाइनखबरलाई बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् । प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर […]

Continue Reading

‘केजीएफ च्याप्टर २, रातभर हाउसफुल !

काठमाडौँ — दर्शकमाझ बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ बिहीबार प्रदर्शनमा आउनुअगावै लगभग सबै हलका सबै शो हाउसफुल थिए । गत शुक्रबार नै उक्त फिल्मका मनग्गे शो निकालिएका थिए । राजधानीको मुख्य मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले अनलाइन शो निकालेको दुई घण्टा बित्न नपाउँदै हल भरिने गतिमा टिकट बिक्री भइसकेको थियो । देशभर क्यूएफएक्सका ११ मल्टिप्लेक्सले दक्षिण भारतीय फिल्मलाई ८७ शो […]

Continue Reading

कलाकार भन्छन् आरआरआर-२ बन्नुपर्छ, निर्देशक राजामौली भन्छन्- विचार गर्छु !

हुबली’ निर्देशक एसएस राजामौलीको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ। फिल्मले विश्वभरबाट १० अर्ब भारू (१६ अर्ब नेपाली रूपैयाँ) कमाएको छ।  निर्देशक राजामौलीले फिल्ममा स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको जीवनबाट प्रभावित भएर दुई पात्र बनाएका छन्। फिल्ममा उनीहरूको मित्रतालाई निकै रुचाइएको छ। यसैबीच ‘आरआरआर’ को सफलतामा बुधवार आयोजित एक विशेष कार्यक्रममा बोल्दै […]

Continue Reading

नेपालमा १५० हलमा रिलिज ‘आरआरआर’ को आक्रामक कमाइ !

काठमाडौं । पछिल्लो सप्ताहन्तमा नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा देखिएको छ । दुई साता चलेको ‘द कश्मीर फाइल्स’को लहर नसकिंदै ‘आरआरआर’ क्रेज सुरु भएको छ । आइतबार बेलुकासम्म क्यूएफएक्ससहितका मुलुकका ठूला मल्टिप्लेक्समा आरआरआरको टिकट अग्रिम बिक्री भइसकेको छ । वितरण स्रोतका अनुसार रामचरण र जुनियर एनटीआर स्टारर फिल्मले दुई दिनमा झण्डै २ करोड ५० […]

Continue Reading