गायक तथा सर्जक किरणबाबु पुनको नयाँ गीत “पिपल बोट मुनि” (भिडिओ सहित) !

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

गायक तथा सर्जक किरणबाबु पुनको नयाँ गीतले ‘पिपल बोट मुनि’ बजारमा आयको छ । । यो गीतमा गायक तथा सर्जक किरणबाबु पुन र चर्चित गायिका सञ्जीवनीले स्वरदिएका छन ।अनि यस्तै गीतको शब्द तथा सगीत पनि गायक तथा सर्जक पुनकै रहेको छ ।

। म्युजिक भिडिओमा चर्चित गायक तथा मोडल रामजी खाँड र मोडल करिष्मा ढकालको अभिनय रहेको छ । यो गीतको भिडियो निर्देशन खड्गबहादुर पुन (खबपु)ले गर्नुभएको हो । गीतमा माया प्रेमलाई दर्साइएको छ । गायक तथा सर्जक किरणबाबु पुनका थुप्रै गीत बजारमा ल्याउनुभएको छ । उहाँले स्वर तथा शब्द लेखेको धेरै गीतहरू चर्चित छन् ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *