तनहुँ १ मा स्वर्णिम वाग्लेले दर्ता गरे उम्मेदवारी !
तनहुँ । नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तनहुँ १ मा हुने उपनिर्वाचनका मनोनयन दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर मनोनयन दर्ता गरेका वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे रहेका छन् । प्रस्तावक बाँस्तोला मनोनयनअघि मात्र कांग्रेस परित्याग गरेर रास्वपामा […]
Continue Reading