भारतमा कोरोना सङ्क्रमित बड्दै जादा सीमानाकामा सतर्कता अपनाउन सरोकारवालाको जोड !
विराटनगर । पुनः कोरोना सङ्क्रमण फैलिन नदिन बेलैमा सतर्कता अपनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन्। छिमेकी राष्ट्र भारतमा दैनिक जसो कोरोना सङ्क्रमित बड्दै जादा नेपाल भारतको सीमानाका जोगबनी नाकामा भने सुरक्षा सतर्कता नबढाइएको सरोकारवालाहरुले गुनासो गरेका छन्। भारतका विभिन्न शहरहरुबाट नेपाल प्रवेश गर्नेहरुले एण्टिजेन परिक्षण गराउन नमान्ने गरेको उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा परीक्षण गर्ने गरेको सीमानाकामा खटिएका स्वास्थ्यकर्मीहरुले […]
Continue Reading