नयाँ वर्षको पहिलो दिन टुँडिखेलमा ओशो महोत्सव !
नयाँ वर्षको पहिलो दिन ओशो तपोवनले काठमाडौंको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरेको छ। शुक्रबार बिहान ९ बजेदेखि सुरू भएको महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्यूजिक, हाँस्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत प्रस्तुति रहेको थियो। विभिन्न प्रस्तुति रातको ९ बजे सम्म चल्नेछ। उप-राष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्य महोत्सवमा उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, […]
Continue Reading