काठमाडौंमा भिभिआइपी क्षेत्रको फोहोर नौ दिनदेखि उठेन ! वार्ता नगरी फोहोर नउठाउने महानगरको अडान !
काठमाडौं महानगरले भिभिआइपी क्षेत्रको फोहोर नउठाउँदा सिंहदबार, बालुवाटार र शीतलनिवास क्षेत्रमा फोहोर थुप्रिएको छ । सिंहदरबारले स्थानीय तहलाई सहयोग नगरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले २६ चैतमा भिभिआइपी क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि यी क्षेत्रमा फोहोर थुप्रिएको हो । नौ दिनदेखि फोहोर नउठ्दा ती ठाउँमा वर्गीकरण गरिएको (कुहिने) फोहोर मात्रै ३० टन (पाँच टिपर)भन्दा बढी भइसकेको […]
Continue Reading