‘हिप्पप डान्स’को कथालाई समेटिएको चलचित्र “ज्याकी” को टिम नेपालगन्जमा !

नेपालगन्ज :  चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकारसंग चलचित्रको बारेमा साक्षात्कार गरेका छन् । शनिबार चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकार संग साक्षात्कार गरेको हो । टिम शुक्रबारबाट मोफसलका दर्शकसँग भेटघाट गर्न निस्किएको हो । शुक्रबार चलचित्रको टिमले बुटवलका दर्शक संग भेटघाट गरेको थियो […]

Continue Reading

प्रमुख बालेन्द्र शाहको निर्देशन – कम्तिमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनु !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले महानगरभित्रका निजी तथा संस्थागत विध्यालयहरुलाई समावेशीताका आधारमा अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजि तथा संस्थागत विद्यलयसहरुलाईसो निर्देशन दिएका हुन् । नियमावली अनुसार प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई […]

Continue Reading

कैलालीमा ट्राफिक पोस्ट नजिकै जिप दुर्घटना, एक जनाको मृत्यु !

कैलाली । कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् […]

Continue Reading

राशिद खानलाई उछिन्दै सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान !

नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्। एसीसी प्रिमिअर कपको बिहीवार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्। उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्। लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका […]

Continue Reading

बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु !

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकलमा ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधवार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले ठक्कर मधेश प्रदेश ०१–००४ प ६८ १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार श्रीमान– श्रीमती र भतिजीको मृत्यू भएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका १० […]

Continue Reading

जाजरकोट रुकुम जोड्ने बेलीब्रिज पुल बनाउँदा बनाउँदै भाँचियो ! २ को मृत्यु !

जाजरकोट । जाजरकोट र रुकुम पश्चिम जोड्ने एउटा बेलीब्रिज बनाउँदा बनाउँदै भाँचियो । पुल मात्रै भाँचिएन दुई कामदारको ज्यानै गयो । तीन जना गम्भीर घाइते भएका छन् । पुल जडान गर्ने जिम्मेवारी पाएको कम्पनीका मानिसहरुले पुल नै कमजोर थियो, भाँचियो भनेका छन् । पुल चाहिँ सडक डिभिजन कार्यालय चौर जहारीले दिएको रहेछ । पुलले ३० टनसम्म […]

Continue Reading

नेपालमा विद्युत खपतमा कमजोर नीति !

काठमाडौं । नेपालमा जलविद्युत उत्पादनले विस्तारै गति लिदैछ । सरकार र निजी क्षेत्र दुवैको लगानी बढ्दो छ । तर नेपालमै भएको ऊर्जाको उचित सदुपयोग भने हुन सकेको छैन । यस्तो अवस्थामा पनि सरकार र ऊर्जा उत्पादन गर्ने निजि क्षेत्र नेपालको ऊर्जालाई आन्तरिक खपत बढाउन भन्दापनि भारत र भुटानलाई बेच्नतर्फ बल गरिरहेका छन् । काठमाडौँको हायात होटलमा […]

Continue Reading

नेपालबाट देखिंदैन सूर्य ग्रहण ! बार्न पनि पर्दैन’ निर्णायक विकास समिति !

 वैशाख, काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ […]

Continue Reading

नेपालमा विद्युत उत्पादन लागत, निजी आयोजनाभन्दा सरकारी आयोजना दोब्बर महँगो !

काठमाडौँ । नेपालमा निजी क्षेत्रले भन्दा सरकार स्वयंले विद्युत उत्पादनका क्रममा दोब्बर बढी लागत लगाउने गरेको छ । यतिमात्रै होइन, सरकारी आयोजनाहरुमा पूर्वाधार निर्माण गर्न समेत लापरवाही हुने गरेको छ । सरकारले निर्माण गरेका आयोजनाको गुणस्तरमा समेत प्रश्न उठाउने प्रशस्तै ठाउँ छन् । महालेखा परिक्षकको ६०औँ प्रतिवेदले निजी क्षेत्रले बनाएका विद्युत् आयोजनाको तुलनामा नेपाल विद्युत् प्राधिकरणले […]

Continue Reading

मिटरव्याज पीडित गृहमन्त्रीविरुद्ध उत्रिए !

काठमाडौं । तराईका प्राय जिल्लाहरुमा मिटरब्याजले जनजीवन प्रभावित बनाउँदै लिएको छ । मिटरव्याजीले ऋण दिने र त्यसको ब्याज नै तिर्न नसक्ने गरि साँवा बाँकी राख्दै अन्तिममा सुकुम्बासी नै बनाउने प्रवृति बढेको देखिन्छ । यो क्रम बढ्दै जाँदा पछिल्लो समय मिटरव्याजपीडितहरु संगठित रुपमै आन्दोलनमा छन् । आन्दोलन जारी रहँदा समय समयमा प्रहरी र उनीहरुबीच झडप समेत हुने […]

Continue Reading