मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृत्यु !

मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् । नायरित राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई […]

Continue Reading

फेरि वर्षाले रोकियो नेपाल र यूएईको फाइनल खेल !

१८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल दोस्रो पटक रोकिएको हो । यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो । प्रतियोगिताको विजेता टोली आगामी […]

Continue Reading

निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान !

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ। आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरेको हो। विकले निराको हत्या गरेको स्वीकारेका छन्। पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्य दिएको जानकारीअनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन्। प्रतिकार गरेपछि विनोदले पसलमै भएको […]

Continue Reading

बोहराटारमा वीर अस्पतालकी स्टाफ नर्स मृत फेला परिन्

काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। एसपी रिजालका अनुसार उनी विर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा […]

Continue Reading

निरा हत्या प्रकरण : झापाबाट पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइँदै !

काठमाडौं । नीरा पाण्डे हत्याकाण्डमा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् । गत बैशाख ७ गते कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक नीरा पाण्डे आचार्यको दिउँसै रहस्यमय तरिकाले हत्या भएको थियो । त्यसपछिको निरन्तर अनुसन्धान खोजीपछि शनिबार प्रहरीले घटनामा संलग्न रहेको आशंकामा झापाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमाको नाम विनोद विक रहेको […]

Continue Reading

भारतमा सात हजार बढी कोरोना सङ्क्रमित !

गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ । दुई लाख आठ हजार एक सय १२ […]

Continue Reading

चट्याङ लागेर ताप्लेजुङको १० बर्षे छोराको मृत्यु, बुबाआमा घाईते !

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघुस्थित चित्रेमा गएराती चट्याङ लागेर १० वर्षिय बालकको ज्यान गएको छ । घरमा बसिरहेको बेला बेलुकी ८ बजेतिर चट्याङ परेर १० वर्षीय बालक फुर्वादोर्ची शेर्पाको ज्यान गएको हो । बुवा ४७ वर्षीय दारिन्जेन शेर्पा र आमा ४७ वर्षीया निङ्माल्हामू शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य छ […]

Continue Reading

प्रहरी बिटमा पनि चल्यो महानगरको डोजर !

काठमाडौं महानगरपालिकाले बागबजारस्थित पुरानो बसपार्कको फुटपाथमा रहेको ट्राफिक प्रहरी बिटमा डाेजर चलाएकाे छ। महानगरले यसअघि नै फुटपाथ ओगटेर बनाइएको प्रहरी बिट हटाउन निर्देशन दिएको थियो। सोहीअनुसार नै उक्त बिट हटाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्। ‘अनधिकृत रूपमा बनाइएका त्यस्ता बिटहरू भत्काउँदै जानेछौँ,’ प्रवक्ता मानन्धरले भने। उनका अनुसार उक्त ठाउँमा रहेको बिटलाई २८ वडा […]

Continue Reading

नौ महिनामा मात्र ६ लाख श्रमिक नेपाली विदेशतिर !

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै चैतसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५ हजार ७९८ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ । महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्या […]

Continue Reading

नेपालमा लुकेर बसेको भनिएका अमृतपाल सिंह भारतमै पक्राउ परे !

१० वैशाख, काठमाडौं । खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् । शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो […]

Continue Reading