न्याय नपाइने हो कि भन्ने चिन्तामा परिवार !
धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका जितबहादुर बयलकोटीले २० वैशाखमा विष सेवन गरे । भोलिपल्ट चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा उनको ज्यान गयो । जितबहादुरका बुबा कृष्णबहादुरका अनुसार कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका जितबहादुरले अध्ययन गर्ने विद्यालयमा दुई हजार एक सय रुपैयाँ शुल्क तिर्न बाँकी थियो । शुल्कको जोहो गर्न नसकेपछि उनले विद्यालय प्रशासनसँग पछि शुल्क […]
Continue Reading