सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकाले !

उज्यालो खबर मुख्य खबर

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमा लुगा फुकालेका छन्।

बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।

सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *