बसलाई ट्रकले ठक्कर दिँदा जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु !
जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। जापान टाइम्सका अनुसार मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ। स्थानीय समयअनुसार दुर्घटना गएराति ८ः३० बजे भएको हो। बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी […]
Continue Reading