एमाले अध्यक्ष ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी !

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका– २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । सुर्यविनायक नगरपालिका– २ नेकपा एमालेका अध्यक्ष केपी ओली निवास क्षेत्र हो । उक्त क्षेत्रमावडाध्यक्षमा नेपाली कांग्रेसका प्रदिप कार्कीको प्यानल विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विश्वराज विष्टलाई २०६ मतले पछाडि पारे । कार्कीले १५११ मत प्राप्त गरे भने विष्टले […]

Continue Reading

चुवाव जितेको खुसीयाली मनाउँदा बेहोस भएर ढलेका वडा सदस्यको मृत्यु !

धनकुटा, जेठ १ । वडा सदस्यमा जितेको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका उम्मेदवारको मृत्यु भएको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको उपचारको क्रममा मृत्यु भएको हो । मगर मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका थिए । बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल […]

Continue Reading

केशव स्थापित र सिजंना सिंहलाई पछि पार्दे बालेन साहले लिए ६ सयको अग्रता !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले झण्डै ६ सय मतले अग्रता लिएका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेको एमालेका केशव स्थापितले ९८५ मत पाएका छन् भने । नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् […]

Continue Reading

गठबन्धनबाट प्रशान्त र कमरुद्दिन अगाडि !

बाँके बैशाख ३१ गते ।नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा काँग्रेस र जसपा गठबन्धनबाट प्रशान्त बिष्टले अग्रता लिएका छ्न । १९८ मत गणना हुँदा बिष्टले ७९ मत ल्याएका छ्न। भने एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत ल्याएका छ्न। यस्तै उपप्रमुख पदमा काँग्रेस र जसपा गठबन्धनबाट कमरुद्दिन राईले ६८ मत ल्याएका छ्न ।

Continue Reading

काठमाण्डाैकाे मतगणना: बालेन शाह दाेब्बरभन्दा धेरै मतले अगाडि !

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।  अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएकाे छ । बालेन साह उहाँलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दाेब्बरले मतले अघि हुनुहुन्छ । सिंहले ४६ मत प्राप्त गर्नुभएकाे छ ।  नेकपा एमालेबाट […]

Continue Reading

बराबर मत आएपछि गोलाप्रथाबाट वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी !

मनाङ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् । निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् । गुरुङ यसअघि […]

Continue Reading

मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै बालेन शाहकाे आपत्ति !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आफत्ति जनाएका हुन्। ‘५ जना स्वतन्त्रको एक जना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ। यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका […]

Continue Reading

खाटमुनी लुकेको अवस्थामा,वडाध्यक्षका उम्मेदवार पक्राउ !

तेह्रथुम, २९ बैशाख । नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कुटाएकाे आरोपमा तेह्रथुममा एमालेका एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् । मंगलबार रातिको घटनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका वडा – २ का उम्मेदवार मनबहादुर खड्का सहित […]

Continue Reading

भारतीय वायुसेनाको विमान सुरक्षाकर्मी लिएर भैरहवा आयो !

बुटवल । भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते लुम्बिनी भ्रमण गर्दैछन् । मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान बुधबार आएको बिहान आएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ […]

Continue Reading

श्री एयरलाईनसको जहाजमा समस्या आएपछि आकस्मिक काठमाडौंमै अवतरण !

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा समस्य देखिएपछि पुन:  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । विमानस्थल स्रोतका अनुसार ८७ जना यात्रु लिएर उडिसकेको श्री एयरलाइन्सको उडान नम्बर–२२३ को जहाजको बायाँ तर्फको इन्जिनमा समसया देखिएको हो । उक्त जहाजको इन्जिनमा २५ माइलमा पुगेपछि समस्या देखिएको थियो । जहाजको इन्जिन सटडाउन गरेर आकस्मिक रुपमा सकुुसल […]

Continue Reading