काठमाण्डाैकाे मतगणना: बालेन शाह दाेब्बरभन्दा धेरै मतले अगाडि !

उज्यालो खबर मुख्य खबर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ । 

अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएकाे छ ।

बालेन साह उहाँलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दाेब्बरले मतले अघि हुनुहुन्छ । सिंहले ४६ मत प्राप्त गर्नुभएकाे छ । 

नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले ८, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ मत प्राप्त गर्नुभएकाे छ । अरू मत बदर भएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *