श्रीलङ्कामा औषधिको चरम संकट, बिरामीलाई नै मृत्युदण्ड दिन थालियो !

एजेन्सी । श्रीलङ्कामा औषधिको चरम संकट, बिरामीलाई नै मृत्युदण्ड दिन थालियो ! झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् । श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि […]

Continue Reading

खजुरा २ मा धनिराम ओलीले गरे पदभार ग्रहण !

पालगन्ज : खजुरा वडा नम्बर दुईमा निर्वाचित अध्यक्ष धनिराम ओलीले आज पदभार ग्रहण गरेका छन् । खजुरा गाउँ पालिका वार्ड न २ मा सोमबार भएको पद बहाली तथा बिदाइ कार्यक्रममा ओलीले पदभार ग्रहण गरेका हुन् । पद बहाली तथा बिदाइ कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका निवर्तमान वडा अध्यक्ष देविलाल खनाललाई बिदाई समेत गरिएको थियो । […]

Continue Reading

नेपालगन्जमा नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै विष्टले आठ वटा निर्णय गरे !

नव निर्वाचित नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गर्नुभएको छ । नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै विष्टले आठ वटा निर्णय गर्नुभएको छ । नगर कार्यपालिकाको कार्यालयमा असक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सहजताको लागि अपाङ्गता मैत्री कार्यालय भवन बनाउने विष्टको पहिलो निर्णय छ । यस्तै भेरी अस्पतालमा रहेको विरामी र कुरुवाको खाना […]

Continue Reading

आज चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौं जेठ ८ गते ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्कादेखि मध्यम […]

Continue Reading

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा !

स्याङ्जा ।सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको […]

Continue Reading

अघोषित विद्युत कटौती गरिएको विरुद्ध, नेपालगन्जमा प्रदर्शन !

बाँके जेठ २६ गते ।नेपाल विद्युत प्राधिकरण विरुद्ध शुक्रबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । अघोषितरुपमा विद्युत कटौती गरिएको भन्दै नेपालगन्ज आम नागरिक समूहले प्रदर्शन गरेको हो । गर्मीको सहरमा विद्युत नियमित हुन सकेको छैन। छिन–छिनमा बत्ती जाने र लो भोल्टेजको समस्याले स्थानीय आक्रोशित भएका छन् । नेपालगञ्जमा भारतबाट १२ र नेपालबाट १८ मेगावाट विद्युत आइरहेको […]

Continue Reading

पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी !

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार बिदुरप्रसाद सापकोटालाई एक हजार ५५ मतान्तरले पराजित गरे । एकीकृत समाजवादीका तामाङले ९ हजार ४०६ ल्याए भने उनका निटकतम प्रतिद्वन्द्वी […]

Continue Reading

नेपालगन्जको मेयरमा प्रशान्त विष्ट र उपमेयरमा कमरुद्दिन राई विजयी !

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर तथा उपमेयरमा गठबन्धनले जित हासिल गरेको छ । मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई विजयी भएका हुन् ।  मेयरमा विष्टले २३४६० मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत ल्याएका छन्  । उता उपमेयरमा […]

Continue Reading

पर्शुराम नगरपालिकामा २८ वर्षीय भरत जाेशी निर्वाचित भन्छन्- मैले काम गरे भाेलि अर्को युवाले पनि आँट गर्छ !

डडेल्धुराकाे पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जाेशी निर्वाचित भएका छन्। जाेशी बलिया प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई हराउँदै मेयरमा विजयी भएका हुन्। जाेशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए। जाेशी माललाई १ सय ३६ मतले पछि पार्दै मेयरमा विजयी हुन सफल भए। नगरपालिकाका १२ नम्बर वडाकाे मतणनाका क्रममा […]

Continue Reading

एमाले सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ !

मुगु । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउँपालिका वडा नं ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन । मङ्गलवार दिउँसो ३ बजे तिर शङ्कास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव […]

Continue Reading