तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो !
ठमाडौं । तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहान पोखराबाट जोमसोमको उडान भरेको उक्त जहाज मुस्ताङजिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङकाे लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ। तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा […]
Continue Reading