बाँकेमा १६ वर्षीया किशोरीलाई बाकेपालैपालो बलात्कार, ७ जना पक्राउ !
बाँके जेठ २३ गते ।जिल्ला प्रहरी कार्यालय बाँकेले बलात्कारको अभियोगमा बाँकेका ७ जनालाई पक्राउ गरेको छ । बैजनाथ ८ का हेमराज थारु, बिक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारुलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । यस्तै बलात्कारको मतियारकारुपमा सहयोगी भुमिका खेलेका विश्वनाथ थारु र निर्देश थारुलाई पनि पक्राउ […]
Continue Reading