केशव स्थापित र सिजंना सिंहलाई पछि पार्दे बालेन साहले लिए ६ सयको अग्रता !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले झण्डै ६ सय मतले अग्रता लिएका छन् ।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेको एमालेका केशव स्थापितले ९८५ मत पाएका छन् भने । नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *