काठमाडौं उपत्यकामा संक्रमितको संख्या १०८११ पुग्यो, २६०७ नयाँ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५ हजार ८७ जना नयाँ संक्रमितमध्ये २ हजार ६०७ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३ जना, भक्तपुरमा ३ सय १७ जना र […]
Continue Reading