२१ हजार रुपैयाँ तिर्न नसक्दा अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु

शुक्रबार बिहान विराटनगरको एक अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु भएको छ। मोरङको धनपालथान गाउँपालिका-१ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलाबाट हामफालेका थिए। मण्डललाई उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि घर जान दिएको थिएन। प्रहरीका अनुसार उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालबाट हाम फालेको बताएको […]

Continue Reading

सरकारले बेलायत १० हजार नर्स रोजगारीमा पठाउने तयारी गरेको छ।

सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ।  शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए। ‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

अक्सिजन प्लान्ट जडान गर्न नसक्ने कम्पनीलाई धरौटी जफत सहित कारवाहीको लागि सिफारिस

उपचार शाखामा निर्धारित समयमा सप्लायर्सले अक्सिजन प्लान्ट जडान गर्न नसकेको भन्दै स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले शुक्रबार सार्बजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको हो । श्वास प्रश्वास सम्बन्धिका विरामीहरुको उपचारमा प्राण वायुको रुपमा लिने गरिएको अक्सिज प्लान्ट उपचार शाखामा जडान हुन नसकेर स्वास्थ्य सेवा कार्यालयको नाममा आएको ४० लाख बजेट फ्रिज भएर जाने भएको छ । […]

Continue Reading

कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिने

कोभिड–१९ संक्रमणबाट मृत्यु भएका आफन्तलाई कर्णाली प्रदेश सरकारले एक लाख राहत दिन अग्रसर भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन अग्रसर भएको हो । प्रति मृतक एक लाखका दरले मृतकका आफन्तलाई राहत दिन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद व्यवस्थापन शाखाले अग्रसरता […]

Continue Reading

युवा संघले संचालन गरेको एम्वुलेन्स सेवाबाट ११३ ११३ बिरामी लाभान्वित

युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले लाभ लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले लाभ लिएका हुन् । युवा संघ बाकेका सचिव सुनिल रसाइलीले […]

Continue Reading

भेरी नगरपालीका टोलटोलमा स्वास्थ्यकर्मी संक्रमितलाई फोनबाट समेत परामर्श

जाजरकोट जेठ ३१ : भेरी नगरपालिकाले कोरोना संक्रमितहरुको घरघर पुगेर परीक्षण र उपचार सेवा तथा स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा फोनमार्फत परामर्श दिँदै आएका छन । सबै वडाका बस्ती तथा घरमा जनप्रतिनिधिका स्वास्थ्यकर्मीको टोली पुगेर कोरोना परीक्षण गर्दै आएको छ । यस्तै, अन्य रोगबाट पीडित बिरामीहरुको उपचार समेत गरेको छ। कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्यकर्मीको टोली टोलटोलमा […]

Continue Reading

‘गर्भवती र सुत्केरीलाई प्राथमिकता दिएर कोभिड खोप लगाउनुपर्छ’

जतिबेला बजारमा पहिलो पटक कोरोना विरुद्धको खोप आयो । त्यतिबेला सुत्केरी तथा गर्भवती महिलाहरुले यस्तो खोप लगाउन सुझाव दिइएको थियो । तर नेपालमात्रै नभएर विश्वका अन्य मुलुकमा पनि गर्भवती र सुत्केरीलाई खोप लगाउनेको सूचीमा समावेश गरिएन । स्वास्थ्य संवेदनशीलताका आधारमा सबैभन्दा पहिले खोप लगाउनु पर्ने यो वर्गलाई परीक्षणको अभावका कारण सुरुमा खोप लगाउने सूचीमा समावेश […]

Continue Reading

१२ सय ३२ जनाले कोरोना जितेर घर फर्किए

खलंगा, ३० जेठ । जिल्लाभर हाल सम्म १ हजार २ सय ३२ जनाले कोरोना जितेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक कोरोना प्रतिवेदनमा आईतबार वेलुकी ५ बजे सम्म १ हजार २ सय ३२ जनाले कोरोना जितेको उल्लेख गरिएको छ । अहिले सम्म ६ हजार ८ सय ३१ जनामा गरिएको पी.सी.आर. परीक्षणमा ५ सय ६२ जनामा […]

Continue Reading

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। कोरोनाभाइरसबाट संक्रमित उनको फोक्सोमा गम्भीर संक्रमण भएको थियो । पछिल्लो समय पीसीआर रिपोर्ट नेगेटिभ आइसके पनि स्वास्थ्यमा सुधार भएन र, मेडिसिटी अस्पतालमा ‘एक्मो’ प्रविधिबाट उपचार गर्दागर्दै उनको निधन भयो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए। […]

Continue Reading