विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। कोरोनाभाइरसबाट संक्रमित उनको फोक्सोमा गम्भीर संक्रमण भएको थियो । पछिल्लो समय पीसीआर रिपोर्ट नेगेटिभ आइसके पनि स्वास्थ्यमा सुधार भएन र, मेडिसिटी अस्पतालमा ‘एक्मो’ प्रविधिबाट उपचार गर्दागर्दै उनको निधन भयो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए। […]
Continue Reading