दैनिक तीन सेकेन्डको अभ्यासले मांसपेशी बलियो हुन्छ : अध्ययन
दैनिक तीन सेकेन्डको अभ्यासले मात्रै पनि मांसपेशी बलियो बन्ला ? एक अध्ययनले यो हासोउठ्दो छोटो अवधिको अभ्यासको असरमाथि अनुसन्धान गरेको छ ।अध्ययनमा सहभागी महिला तथा पुरुष दुवैलाई सकेको सबै बल प्रयोग गरेर तिनको बाइसेप खुम्चाउन लगाइएको थियो । एक महिनापछि तिनको बाइसेप १२ प्रतिशतसम्मले बलियो भएको पाइयो । अन्य अध्ययनहरूले पहिलेदेखि नै कठोर अभ्यासको फाइदाबारे प्रकाश पारिरहेकोमा यो […]
Continue Reading