मास्क र स्यानिटाइजर मात्रै नौ महिनामा सवा अर्बको आयात
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि रु एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो । तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा रु एक अर्ब आठ […]
Continue Reading