पद गुमाउँदा रिस उठेकै हो, नाटक गर्दिन , रवि लामिछाने !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पद गुमाउँदा रिस उठेको बताएका छन् । आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेल गर्दै उनले सबै पद गुमाउँदा रिस उठेको बताएका हुन् । उनले भने, ‘म आज खुलेरै कुरा गरेको छु है । मन्त्री पद गयो आज यो झुक्किएछ भनेर लागेको होला । अलि […]
Continue Reading