सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि, स्वास्थ्य जाँच गर्ने क्रम बढ्यो !
मेलम्ची । इन्द्रावती गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि सुत्केरीले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७८–७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयमा सुत्केरी महिलाले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले बताए। कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार नगदसहित एक क्रेट अण्डा दिने […]
Continue Reading