गृहमन्त्री पद गुमाएका रविले प्रधानमन्त्री प्रचण्डसँग गरे भेट !

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु […]

Continue Reading

अचानक भारतले ब्यारेज खोल्दा नेपालतर्फ जोखिम !

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाका नरेन्द्र जोशी सोमबार बिहानै ट्र्याक्टर लिएर महाकाली पुगे । करिब ८ बजेतिर ट्र्याक्टर महाकालीको एउटा भँगालोको बीचमा पुगेको थियो । एक्कासि नदीमा पानीको सतह बढ्यो । उनलाई न अगाडि बढ्न सकिने न फर्किन सकिने अवस्था भयो । हेर्दाहेर्दै ट्र्याक्टर पूरै पानीमा डुब्न थाल्यो । चालक र मजदुरले ट्र्याक्टरमाथि चढेर ज्यान जोगाए । पानीको सतह झन्–झन् […]

Continue Reading

एक युवा सुर्खेतमा मृत भेटिए !

सुर्खेतमा एक युवा मृत भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा […]

Continue Reading

बैंकको किस्ता तिर्न नसक्दा एक व्यापारिले गरे आत्महत्या ?

आर्थिक भार खेप्न नसकेपछि विराटनगरका एक व्यवसायीले आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका–३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्। विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ। उनलाई चिन्ने व्यापारीहरुका अनुसार न्यौपाने आर्थिक समस्याले तनावमा थिए। मोरङ इलेक्ट्रिक संघका […]

Continue Reading

आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउन जाँदा,घाइते भएकी घरबेटीको मृत्यु !

पोखरा : पोखरामा आइतबार बिहान आगो लागेर घाइते भएकी महिलाको  मृत्यु भएको छ। उनको आइतबार राति ११:२० मा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।  आइतबार बिहान पोखरा १३ काँहुखोलाकी संगीता सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा राति मृत्यु भएको […]

Continue Reading

 राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक !

मुगु । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ । चिसोको प्रवाह नगरी रारा जाने क्रम […]

Continue Reading

एक पुरुषले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु !

नेपालगञ्ज – कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएकाे छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हाे। श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए। जलेर घाइते भएका दुवैलाई कोहलपुरमा […]

Continue Reading

डिजेल, पेट्रोल र मट्टीतेल एउटै पाइपबाट अमलेखगञ्जमा आउने !

बारा जिल्लास्थित अमलेखगञ्ज डिपोमा अब डिजेल, पेट्रोल र मट्टितेल एउटै पाइपलाइनबाट आउने भएको छ। हाल उक्त डिपोमा पाइपलाइनमार्फत् डिजेल मात्रै आयात हुँदै आएको छ। पाइपलाइनमार्फत् डिजेल आयात सन् २०१९ (२०७६ भदौ) देखि थालिएको हो। सन् २०२४ जनवरीदेखि उक्त पाइपलाइनमार्फत् पेट्रोल आयात पनि थालिने नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। यसका लागि मोतिहारी-अमलेखगञ्ज […]

Continue Reading

शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै अनेरास्ववियूले पुत्ला जलाए !

अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो। नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको हो। शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ। उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा […]

Continue Reading

लागुऔषध सहित जनकपुरबाट ४ जना पक्राउ !

१३ माघ, जनकपुरधाम । जनकपुरधामबाट लागुऔषध सहित चार जना पक्राउ परेका छन् । प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषध सहित उनीहरु बिहीबार दिउँसो जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा नियन्त्रणमा प्रदेश २-०२-००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल […]

Continue Reading