नेपाल वायुसेवा निगम एयरलाइन्सको टिकट बिक्री बढाउन समिति गठन !

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट बिक्री वितरणमा भएको समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ।  निगमले बुधबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्ने गरी समिति गठन गरेको हो। समितिमा निगम र नाट्टाका दुबै पक्षका ४/४ जना सदस्य रहेका छन्। आठ सदस्यीय कार्यदलमा निगमको […]

Continue Reading

काठमाडौं महानगरले हटायो ९ हजार वटा होर्डिङ र साइनबोर्ड

१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत होर्डिङ र परिचय पाटी (साइनबोर्ड ) हटाएको दाबी गरेको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको काठमाडौं महानगरले जनाएको छ । गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक […]

Continue Reading

बन्द गरिएका क्रसर खोल्न दिने सरकारको निर्णय !

११ माघ, काठमाडौं । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो […]

Continue Reading

‘गुलाबी : एक रङ’ नाजिर हुसेनको वैशाख १५ मा !

काठमाडौं । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो । समुन्द्र भट्ट निर्देशित फिल्मको पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ । हुसेनको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न […]

Continue Reading

सरस्वतीको पूजा–आराधना गर्ने दिन (तस्बिरहरू)

आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्ने दिन। श्रीपञ्चमीका अवसरमा सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लागेको छ। विद्यार्थीले विशेषगरी सरस्वतीको पूजाअर्चना गर्ने र आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा […]

Continue Reading

सर्वोच्च अदालत रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा !

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको थियो। बुधबारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो। आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तले बहस गरेका थिए भने सहन्यायाधीवक्ता […]

Continue Reading

विसं २०८० का लागि १५ पात्रो छाप्न स्वीकृति !

 विसं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका […]

Continue Reading

तपाईंको निर्णयमा हामी दोषी छौं, माफ गर्नुहोला -आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्। मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। उनका विषयमा गृहमन्त्री लामिछानेले लेखेका […]

Continue Reading

बाँकेको कोहलपुरमा युवा एक झुन्डिएको अवस्थामा फेला !

माघ ११ गते, बुधबार ।बाँकेको कोहलपुरमा एक जना युवा झुन्डिएको अवस्थामा फेला परेका छन। कोहलपुर नगरपालिका वडा नं.१० हाइस्कुलदेखि पश्चिमतिर रहेको बिद्यानगरमा एक जना कोठाभित्र झुन्डिएको अबस्थामा फेला परेका छन । उनि बर्दिया बढैयाताल वडा नं. ४ निवासी २८ बर्षिय जगेन्द्र चौधरी झुन्डिएको अबस्थामा फेला परेका थिए । हिजो मंगलबार सांझ मदिरा सेवन गरी डेरामा […]

Continue Reading

संघीय संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु !

११ माघ, काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यलाई प्रहरीले उद्धार […]

Continue Reading