स्थानीय मदिरा ब्राण्डिङको सरकार योजना बनाउँछ !प्रहरी खोजी–खोजी नष्ट गर्छ !

प्रदेश १ सरकारले ‘लोकल रक्सी ब्रान्डिङ गर्ने’ योजना अघि सारेको दुई वर्षभन्दा बढी समय भइसकेको छ। सरकार वार्षिक नीति कार्यक्रम तथा बजेटमै यस्तो योजना अघि सार्ने तर प्रहरी भने खोजी–खोजी स्थानीय रक्सी नष्ट गर्ने विरोधाभाष प्रदेशमा बारम्बार प्रकट भइरहेको छ।  यही क्रममा शुक्रबार बिहान विराटनगर महानगरपालिका-१२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर प्रहरीले ठूलो […]

Continue Reading

पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ पक्राउ स्याङ्जा खेल मैदानमा हेलिकप्टर अवतरण घटना:

स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।  जिल्‍ला प्रहरी कार्यालय स्याङ्जाले चार जना यात्रु र २ जना कुटपिटमा संलग्नलाई पक्राउ गरेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।  माघ ५ गते दिउँसो साढे २ बजे वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण भएको थियो। पाइलट रानेश […]

Continue Reading

पौने तीन बजे पश्चिम नेपालमा भूकम्पको धक्का

मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन।  भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्। यो खबर सेतोपाटी खबर मा छ ।

Continue Reading

एमालेका अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ। साथै राष्ट्रपति निर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णतालगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।यो खबर सेतोपटी मा छ ।

Continue Reading

विशेष अदालतद्धारा घुस लिनेसँगै दिनेलाई पनि सजायको फैसला !

अभियोजनमा असमानता देखिएको भन्दै विशेषले अख्तियारलाई गरायो ध्यानाकर्षण विशेष अदालतले घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ ।  बाँकेस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनालसमेतका १५ जनालाई प्रतिवादी बनाउँदै दायर भएको मुद्दामा सोमबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश दिएको हो । […]

Continue Reading

लमजुङमा कोदो खेती गर्नेलाई नगरपालिकाको अनुदान !

लमजुङ : लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ ।  व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य […]

Continue Reading

नरैनापुरका अध्यक्ष इस्तियाक अहमद शाहले सन्तानेश्वर महादेव जाने पर्यटकलाई गरे स्वागत !

नरैनापुर : नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो । सन्तानेश्वर महादेव मन्दिर जान तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा […]

Continue Reading

बालेन शाह ‘ध्रुबे हात्ती’ झैँ उत्पात मच्चाउँदै !

सामान्यतः नेताका दुई अनुहार हुन्छन् – ती दुई अनुहार भोट माग्ने बेलामा र भोट पाइ सकेपछि देख्न पाइन्छ । स्थानीय निर्वाचन हुँदै गर्दा एक महानगरका उम्मेदवार आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरुलाई बुवा भन्थे । चुनाव प्रचारमा जम्काभेट हुँदा अंकमाल गरेर ‘जितको आशिर्वाद दिनू बुवा हजुर’ भन्थे । महिला प्रतिस्पर्धी उम्मेदवारलाई उमेर सुहाउँदा नै गरी ‘आमा’ भन्थे । […]

Continue Reading

विशेष प्रदर्शन निर्मला कुर्मीलाई न्याय माग्दै वृहत नागरिक आन्दोलन !

बाँकेकी निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै माइतीघर मण्डलामा जारी धर्नामा वृहत नागरिक आन्दोलन पनि सहभागी भएको छ। माइतीघर मण्डलामा विगत २४ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भएका हुन्। निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले  […]

Continue Reading

‘जहाज समयमै उडाउनुहोस्, बदनाम नगर्नुहोस्’ पर्यटनमन्त्री किरातीकाे निर्देशन !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो । “विश्वमा युद्ध लड्दा […]

Continue Reading