प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।
साथै राष्ट्रपति निर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णतालगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।यो खबर सेतोपटी मा छ ।