राजाकै शैलीमा राष्ट्रपति भण्डारी पशुपति पुग्दा पनि विरोध !
काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएको छ । राष्ट्रपतिको सवारीको क्रममा ट्राफिक जाम हुनेदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको भन्दै यसअघि पनि तीब्र रुपमा आलोचना र विरोध भएको थियो । राष्ट्रपति सवारीमा चिकित्सक कुटिएपछि सुरक्षा ब्यवस्थापन सुधार गर्ने भनी सरकारले नेपाल चिकित्सक संघसँग सहमति नै गरेको थियो । शनिवार महाशिवरात्रिको अवसरमा […]
Continue Reading