सांसद भण्डारीको अडान – म स्वदेशमै उपचार गर्न चाहन्छु

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ। गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। उनीहरूलाई कीर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण […]

Continue Reading

सांसद चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लग्ने तयारी

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ। गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर […]

Continue Reading

संकलन गरि राखेको काठमा आगलागी हुँदा लाखौंको नोक्सानी !

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित नमुना सामुदायिक वनमा घाटगद्दी (संकलन) गरि राखेको काठमा आगलागी हुँदा ठुलो परिणाममा काठ जलेर नोक्सान भएको छ । नमुना सामुदायिक वनका अध्यक्ष विनोद चौधरीका अनुसार बुधबार दिउँसो सागरनाथ वन परियोजनाबाट फैलिएको आगो घाटगद्दी गरेर राखेको काठको चाङ्गहरुमा फैलिएको हो । उनका अनुसार सागरनाथ वन परियोजनाको टिकको जङ्गल […]

Continue Reading

ड्राइभिङ्ग लाइसेन्समा नयाँ नियम, प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याए पुग्ने !

काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली कार्यान्वयनमा आएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र  मुख्यमन्त्री कार्यालयबीच लामो समयदेखिको विवादका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) ७० प्रतिशत अङ्क ल्याए पुग्ने प्रणाली मङ्गलबारबाट कार्यान्वयनमा आएको हो । यसअघि मन्त्रालयले गत असोज, मङ्सिर र पछिल्लो पटक […]

Continue Reading

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

३ फागुन, पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव […]

Continue Reading

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा !

मलंगवा । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर […]

Continue Reading

महाशिवरात्रिको दिन पशुपतिमा शङ्कराचार्यको विशेष कार्यक्रम

काठमाडौं । यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवद्र्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्यको बिहीबार आगमन हुने भएको छ । उनको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका […]

Continue Reading

पढाउन गएका शिक्षिकाहरु विद्यालयमै निदाउँछन् !

ललितपुर । ललितपुरको पुल्चोकमा एक विद्यालय छ –मदन स्मारक । यो विद्यालयमा पढाउन गएका शिक्षिकाहरु दिनभर सुत्छन् । विद्यालयमै निदाउँछन् । विद्यालयमा ६५० विद्यार्थी छन् र २३ शिक्षक छन् । विद्यार्थी उत्तीर्ण हुने प्रवृत्ति हेर्दा विद्यालय गुणस्तरीय शिक्षाका लागि राम्रो छैन । औसत नै छ । सुधारका लागि गर्नु पर्ने अनगिन्ति कामहरु छन् । तर विद्यालय […]

Continue Reading

मजदूर आन्दोलनमा लुटपाट, प्रहरी मुकदर्शक, चौतर्फी विरोध !

काठमाडौं । यातायात व्यवसायी तथा मजदूरको आन्दोलनको क्रममा गोंगबुस्थित नयाँ बसपार्क बाहिर रहेको ल्होत्से मलमा लुटपाटदेखि भौतिक संरचनामा क्षति पु¥याउने काम भएपछि यसको चौतर्फी विरोध शुरु भएको छ । अराजक शैलीमा आन्दोलनकारीले मलमा रहेका मोबाइल पसलमा छिरेर लुटपाट गरेको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले विरोध गर्दै क्षतिपूर्तिको माग समेत गरेको छ । घटनामा संलग्नलाई कारबाही गर्न […]

Continue Reading

रोहितको नामिबियाविरुद्धको अर्धशतकसँगै ओडीआई क्रिकेटमा  हजार रन पूरा

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने । रोहितले ३३ खेल खेल्दै […]

Continue Reading