स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते चालकको मृत्यु !
८ फागुन, काठमाडौं । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ । आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका-६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक चापाकोट नगरपालिका-२ धुर्कोटका ३२ वर्षमा नविन सुनार र सहचालक वालिङ नगरपालिका-८ मिर्दिका १४ वर्षका सोविन विक […]
Continue Reading