साविक परीक्षा केन्द्र खारेज माग सहित विद्यार्थीहरु आन्दोलनमा !

संवाददाता, नेपालगंज । साविक परीक्षा केन्द्र खारेज गरी नयाँ परीक्षा केन्द्र कायम गरिनुपर्ने माग सहित कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै अनिश्चितकालिन रुपमा कलेज प्रशासनमा तालावन्दी समेत गरिएको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनहरुको अगुवाईमा शुरु गरिएको संयुक्त आन्दोलन अन्र्तगत आज दिँउसो […]

Continue Reading

महानगरले काठमाडौंका घरबेटीका लागि ल्यायो नयाँ नियम !

घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ। यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ। काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो। यसै सन्दर्भमा हामीले घर बहालसम्बन्धी निर्देशिका-२०७९ […]

Continue Reading

सेनाको हेलिकप्टरमा राष्ट्रपति भण्डारी बागलुङ पुगिन् !

बाग्लुङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ पुगेकी हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे । बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन […]

Continue Reading

चितवन राष्ट्रिय निकुञ्जमा सात महिनामा चौध गैँडा मरे !

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९÷८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा […]

Continue Reading

रोहित र करणको साझेदारीमा नेपालको रोमाञ्चक जित !

कप्तान रोहित पौडेलको साहसिक इनिङको मद्यतमा नेपालले त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको छ ।  आइसिसी विश्वकप क्रिकेट लिग–टू च्याम्पियन स्कटल्यान्डलाई नेपालले लगातार दोस्रो खेलमा पराजित गरेको हो । स्कटल्यान्डले दिएको दुई सय १३ रनको लक्ष्य नेपालले आठ विकेटको क्षतिमा ४४औँ ओभरमा पूरा गर्यो ।  यो जितसँगै नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–टूको […]

Continue Reading

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी !

९ फागुन, काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको […]

Continue Reading

दिनेश कार्कीलाई उद्धार गरिदिन प्रधानमन्त्रीलाई आग्रह !

९ फागुन, काठमाडौं । दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । दिनेशका बुवा गणेशबहादुर कार्कीसहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर छिटो उद्धार गरिदिन आग्रह गरेका हुन् । दिनेश ट्राफिक नियम उल्लंघन गरेको कसुरमा दुई वर्षदेखि साउदी अरबको जेलमा छन् । […]

Continue Reading

बैंकको चर्को ब्याजदर विरुद्ध व्यावसायिको आन्दोलन !

काठमाडौँ । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन थालेका छन् । बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै उनीहरुले अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमहरु थालेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने […]

Continue Reading

बैंकको चर्को ब्याजदर विरुद्ध व्यावसायिको आन्दोलन

काठमाडौँ । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन थालेका छन् । बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै उनीहरुले अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमहरु थालेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने […]

Continue Reading

दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिँदै !

महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।   कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ। […]

Continue Reading