बाकेका इसरार खानले खेल्दै छन बिस्वकप !
बाकेको कबड्डि इतिहासमा पहिलो पटक बिस्वकपको मैदानमा खेलाडी पुग्न सफल भयका छन।बाके खजुरा गाउपालिकाका इसरार खान जुनियर बिस्वकप कबड्डि 2023 इरान मा सहभागी हुने भयका हुन।आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा बाकेबाट पहिलो पटक राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् । कबड्डीका बाके अध्यक्ष तथा स्वयम्सेवक प्रशिक्षक जनक केसिले राष्ट्रिय टिममा आफ्नो खेलाडिले जबर्जस्त उपस्थिति […]
Continue Reading