‘नमूना मतपत्र छाप्न सुरु सेनाको सुरक्षामा !

२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका […]

Continue Reading

‘बोलेर होइन, खेलेर साफ जित्ने’ भन्दै राष्ट्रिय टिमकी दशौं कप्तान एन्जिला !

२१ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) नेपालले भुटानसँग खेल्दा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाका लागि करिअरको महत्वपूर्ण कोशेढुंगा हुनेछ । २६ वर्षीया यी खेलाडीले नेपालको कप्तानी गर्दैछिन् । उनी नेपाली महिला राष्ट्रिय टिमको दशौं कप्तान बनेकी छन् । पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा नेपाली टिम आत्मविश्वासी छ । कप्तानका रुपमा टिम व्यवस्थापनले […]

Continue Reading

‘मेयर बालेन शाहले अझै रोकिएनन’ असन क्षेत्रको अवैध संरचना हटाउन निर्देशन !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ । असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ । असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर […]

Continue Reading

‘काठमाडौं जिल्ला अदालत भवनको नक्सै पास भएको छैन-महानगर भन्छ !

नक्साविपरीतका अनधिकृत संरचनामा डोजर चलाउन थालेको पहिलो दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सञ्चारकर्मीसामु दिएको एउटा भनाइले धेरैको ध्यान खिचेको थियो। भदौ ८ गते आरबी कम्प्लेक्समा डोजर चलाउनुअघि उनले भनेका थिए, ‘कानुन ठूलोलाई लाग्ने सानोलाई नलाग्ने हुँदैन, सबैलाई बराबर हो। हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि डोजर चल्छ।’ उनको यो भनाइपछि […]

Continue Reading

”रवि लामिछानेले हिरासतमा रहेका सुरक्षागार्डसँग किन फोटो खिचे दरबारमार्ग प्रहरीमाथि छानबिन जारी !

२० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको […]

Continue Reading

‘काठमाडैं महानगरपालिकाको बसपार्क क्षेत्रमा चल्यो डोजर अनधिकृत संरचनामाथि !

काठमाडैं महानगरपालिकाले बालाजु-गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलेको छ।  सोमबार महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको हो। आइतबार महानगरले कोटेश्वरका अनधिकृत संरचनामाथि पनि डोजर चलाएको थियो। डोजर चल्न थालेपछि उक्त स्थानमा मानिसहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। महानगरले आज म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो। महानगर प्रहरीका उनुसार उक्त […]

Continue Reading

‘नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाइँदै’ !

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने […]

Continue Reading

बाहिरियो बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै

बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, लरे साने र जमल मुसिएलाले गोल गरे । बार्सिलोना यसअघि सन् २०००-२००१ मा समूह चरणबाटै बाहिरिएको थियो । बायर्नले शतप्रतिशत जितसहित ६ खेलबाट १८ अंक जोड्यो । वेनफिका ८ अंक जोडेर समूह पविजेताको रुपमा नकआउट चरणमा पुग्यो । ६ मध्ये २ खेल जित र १ बराबरीबाट ७ अंक […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

जाजरकोटकी एक महिलाको भारतमा बलात्कारपछी हत्या

भारतमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । धन कमाउनको लागि भारतको हिमाचल प्रदेश रिकांगपिओ पुगेकी जाजरकोट भेरी नगरपालिका डिंगा स्थायी घर भएकी बर्ष ३८ की नेने रानाको बलात्कारपछी हत्या भएको हो । भारतीय संन्चार माध्यमका अनुसार संगै कमाउन गएका रानाको आफ्नै देवर र भिनाजुले हत्या गरेको बताएका छन् । रानाको हत्या गरेको आरोपमा […]

Continue Reading