‘काठमाडैं महानगरपालिकाको बसपार्क क्षेत्रमा चल्यो डोजर अनधिकृत संरचनामाथि !

अन्य उज्यालो खबर मुख्य खबर

काठमाडैं महानगरपालिकाले बालाजु-गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलेको छ। 

सोमबार महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको हो। आइतबार महानगरले कोटेश्वरका अनधिकृत संरचनामाथि पनि डोजर चलाएको थियो।

डोजर चल्न थालेपछि उक्त स्थानमा मानिसहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। महानगरले आज म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो। महानगर प्रहरीका उनुसार उक्त ठाउँमा फुटपाथ मिची अनधिकृत संरचना बनाइएको थियो। 

पछिल्लो समय महानगरले अनधिकृत बनाएका संरचनाहरू हटाउन अल्छटिमेटम दिने र डोजर समेत चलाउने काम गरिरहेको छ। यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *