हामीले चिन्न नसकेको जाजरकोट

यस जिल्लामा अपार प्राकृतिक र मानवीय श्रोतको परिचालन गर्न सके जिल्ला र जिल्लावासीको समग्र स्थिति गुणात्मक रुपले फड्को मार्ने मात्र नभई मुलुककै सुन्तुलित विकासमा पनि ठुलो योगदान पुर्याउन सक्ने सम्भावना रहेको छ । उच्च पहाडी जिल्ला भएकोले यो जिल्ला जलश्रोतमा ज्यादै सम्पन्न छ । लघु तथा साना जलविद्युत आयोजनामा नीजि,सामुदायिक तथा सार्वजनिक लगानी गरी जनतालाई […]

Continue Reading

ज्ञानेन्द्र शाहीको टिम माथी कुटपिट

नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । शाही विभन्नि समयमा मुछिदै आएका छन् । उनी भ्रष्टचारका वि’रुद्ध आवज उठाउने अभियान्ता हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी […]

Continue Reading

आज मिति २०७८ ज्येष्ठ १८ गते मंगलबारको तपाइको दिन कस्तो हेर्नुहोस राशिफल र साइत

आजको पञ्चाङ्गआज मिति २०७८ ज्येष्ठ १८ गते मंगलबार, इस्वीसंवत जुन १ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ ।  सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको षष्ठी तिथि रहनेछ । आज धनिष्ठा नक्षत्र, विष्कुम्भादि योगमा ऐन्द्र, करणमा भद्रा, […]

Continue Reading

अखिल (क्रान्तिकारी) जाजरकोट द्वारा कोरोना विरुद्ध स्वास्थ्य सचेतना अभियान संचालन

 दलाल संसदीय ब्यबस्थाका विरुद्ध हाम्रो आन्दोलन, स्वस्थ जीवन कोराना मुक्त समाज हाम्रो अभियान, स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सामग्री बितरण हाम्रो कार्यक्रम भन्ने नाराका साथ नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले गाउँगाउँमा अभियान संचालन गरेको छ । आज भेरी नगरपालिकाको रुपाकोटमा र मिथ्याङ्रमा सर्वसाधारणको स्वास्थ्य परिक्षण सहित माक्स, औषधी बितरण सँगै जनचेतना फैलाएको अखिल (क्रान्तिकारी) […]

Continue Reading

संसद विघटन लाई लिएर अदालतलाई दबाब दिएको-महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको आरोप लगाएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा उनले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोप लगाएका हुन् । ‘मैले बुझेको स्वच्छ सुनुवाइ भइरहेको छैन, मिडिया ट्रायल किन भइरहेको छ ?’ उनले प्रश्न गरे । यसअघिको संसद विघटन मुद्दामा पनि […]

Continue Reading

सूचना प्रविधिमा नयाँ कुरा आउन नसकेको विज्ञहरुको भनाइ

सरकारले शनिबार प्रस्तुत गरको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसम्बोधन गर्ने नयाँ कुरा आउन नसकेको विज्ञहरुले बताएका छन् ।  अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सूचना प्रविधि क्षेत्रमा आएका कुरा पुराना, कार्यान्वयन हुन नसकेका र आयातमूखी क्षेत्रलाई प्रोत्साहन हुनेखालका रहेको उनीहरुको भनाइ छ ।  बजेटमा निजी क्षेत्रले राखेका माग र अहिलेको […]

Continue Reading

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने-गृहमन्त्रालय

१४ जेठ, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको […]

Continue Reading

कहिलेकाहीँ डाँको छाडेर रुन मन लाग्छ-नर्स

जबदेखि नेपालमा कोभिड सुरु भयो, तबदेखि सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा कार्यरत छु । बीचमा लगभग कोभिडको केसहरु बन्द भइसकेको थियो । तर फेरि दोस्रो लहर आयो । धेरैजना कोरोना संक्रमणको शिकार भए । हामीकहाँ पनि विस्तारै संक्रमितहरु आईसीयूमा भर्ना हुन थाले । आईसीयूमा भर्नाको दर बढ्न थालेपछि पहिलाभन्दा यो पटक धेरै जटिल अवस्था आउँछ भन्ने […]

Continue Reading