रोहितको नामिबियाविरुद्धको अर्धशतकसँगै ओडीआई क्रिकेटमा  हजार रन पूरा

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने । रोहितले ३३ खेल खेल्दै […]

Continue Reading

साफ यू-२० महिला च्याम्पियनसिप, नेपाल आज भारतसँग खेल्दै !

२४ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान […]

Continue Reading

‘अवतार २’लाई विश्व बक्स अफिसमा ८५५ मिलियन डलर कमाउँदै !

रिलिजको १० दिनपछि डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सको ठूलो बजेटको फिल्म ‘अवतार ः द वे अफ वाटर’ले विश्वव्यापी ८५५ मिलियन डलर कमाउँदै यस वर्ष सर्वाधिक कमाउने पाँचौं फिल्मको कीर्तिमान रचेको छ । जेम्स क्यामरुन निर्देशित फिल्मले उत्तर अमेरिकामा मात्र २५३.७ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ६०० मिलियन डलर कमाएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । […]

Continue Reading

‘मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सुरु !

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ […]

Continue Reading

‘भीआईपी सवारीको कारण काठमाडौंको विभिन्न ठाउँमा आवागमन प्रभावित !

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्।  प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट […]

Continue Reading

लोकदोहोरी गीतका मोडल दीपसागर डीसीको निधन !

काठमाडौं । चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार निधन भएको छ । लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा […]

Continue Reading

त्रिचन्द्र कलेजमा विद्यार्थी र प्रहरी बिच झडप !

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थी र प्रहरीले आइतबार त्रिचन्द्र कलेजमा एकअर्कामाथि ढुंगामुढा गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ भएको विरोधमा नेविसंघले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । त्यसपछि विद्यार्थीले क्याम्पस परिसरभित्रैबाट प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने विद्यार्थीले आफ्नो विरोधमा हस्तक्षेप गरेका थिए । आन्दोलनरत […]

Continue Reading

म्यादी प्रहरीका लागि १ लाख १५ हजार भर्ना खुल्यो !

२६ भदौ, काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । […]

Continue Reading

‘पुन्ही (इन्द्रजात्रा) १ फिट लामो ३ वटा जोडिएको सुइराेले जिब्राे छेडेर नगर परिक्रमा !

मध्यपुर थिमि । येयाः पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डबलीमा जिब्रो छेड्ने जात्रा सम्पन्न गरियाे । मध्यपुर थिमि न.पा.- ४ बालकुमारीका वीरेन्द्र भक्त गजु श्रेष्ठले जिब्राे छेडेका हुन् । फलामको करिब १ फिट लामो ३ वटा जोडिएको सुइराेले उक्त जिब्राे  छेडिएको हो । जिब्राे छेडसिकेपछि दिगु भैरव, दुईपोखरी, बालकुमारी, […]

Continue Reading

सन्दीप लामिछाने केही दिनमै नेपाल आउँदैछु र निर्दोश हुनेमा ढुक्क छु भन्दै :

काठमाडौं । बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने बताएका छन् । आफूले क्यारेवियन लिगबाट बिदा लिइसकेको र निराधार आरोपको समाना गर्न केही दिनमै नेपाल फर्किने उल्लेख गरेका छन् । कानूनले निर्दोष र सही छानबिन गर्ने पूर्ण […]

Continue Reading