शर्मिला वाइबाले विष पिएर गरिन् आत्महत्या प्रयास !
काठमाडौँ । पछिल्लो समय विवादमा रहेकी शर्मिला वाइबाले विष पिएर आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ । विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । काठमाडौँको बानियाँटारमा बस्दै आएकी वाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको […]
Continue Reading