सुर्खेतमा पूर्वराजा ज्ञानेन्द्र शाहले भने : दुई दशकमा अपनाएको शासन पद्धति सही र सार्थक भएन !

१३ जेठ, सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा कुरा धेरै काम थोरै भइरहेको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित नागरिक अभिनन्दनमा उनले पछिल्लो दुई दशकमा अपनाएको शासन पद्धति सही र सार्थक नभएको बताए । ‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको […]

Continue Reading

रवि लामिछानेविरुद्ध निरन्तर मुद्दा हालेर चर्चामा रहेका युवराज सफल बानेश्वरमा कुटिए !

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निरन्तर मुद्दा हालेर चर्चामा रहेका अधिवक्ता युवराज सफल कुटिएका छन् । उनीमाथि आज शनिबार एक समूहले बानेश्वरमा कुटपिट गरेको हो । बानेश्वरमा स्वतन्त्र नागरिक आन्दोलनले गरेको प्रदर्शनका क्रममा सफलमाथि कुटपिट भएको हो । उनीमाथि सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको जनाइएको छ । […]

Continue Reading

सूर्ती खाने मानिस नेपालमा ५० लाख, २७ हजारको बर्सेनी मृत्यु !

काठमाडौं । सूर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ । तर नेपालमा ५० लाखभन्दा बढी मानिसले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । अझ पछिल्लो समय युवापुस्तामा सूर्तीजन्य पदार्थ सेवन फेसनका रुपमा देखिएकाले जोखिम बढाएको चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सूर्तीजन्य पदार्थ सेवन गरेर वर्सेनि करिब ८० लाखले ज्यान गुमाउने गरेका छन् […]

Continue Reading

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै […]

Continue Reading

भुटानी बनेर नेपाली नागरिक अमेरिका गइसकेको टेकनाथको दाबी, अमेरिका पुगेका ९६ हजार भुटानी शंकामा !

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजना १४ वर्ष अगाडिदेखिको रहेको देखिएको छ। नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले आफ्नो बयानमा यस्तो दाबी गरेका हुन्। उनको बयानअनुसार सानू भण्डारी, केशव दुलालले नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गर्ने कार्यक्रम जारी रहेकै बेलामा समेत […]

Continue Reading

तिला माविका विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द !

मान्म । कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यालयमा पढिरहेको अवस्थामा ३० जना विद्यार्थी बेहोस भएका थिए । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बिदा गरिएको विद्यालयले जनाएको छ […]

Continue Reading

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सक्कली भुटानी शरणार्थी सडकमा !

पथरी । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्कीएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक विरोध भइरहेको छ । […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र शाहको धनगढीमा सम्बोधन : नेपालीलाई शरणार्थी बनाएर देशकै इज्जत र गौरव नष्ट गराइयो !

८ जेठ, धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाएर राष्ट्रिय गौरव लोप गराउन खोजिएको टिप्पणी गरेका छन् । सोमबार धनगढीमा नागरिक अभिनन्दनपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले नेपालीलाई शरणार्थी बनाएर इज्जत र गौरव नष्ट पार्न खोजिएको बताएका हुन् । ‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर हाम्रो इज्जत, गौरव सबै […]

Continue Reading

नक्कली भुटानी शरणार्थी प्रकरण : हालसम्म एक सय १३ जना पीडित प्रहरीको सम्पर्कमा, २२ जाहेरी दर्ता !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा रु २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ । उक्त प्रकरणमा सुरुआतमा ८१ जनाको रु १३ करोड ठगी भएको भन्दै काठमाडौँ […]

Continue Reading

दाङको बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम बालात्कार अभियोगमा पक्राउ !

दाङ : दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम बालात्कार मुद्दा परेपछि पक्राउ परेका छन् । एक जना २२ बर्षीया छात्राले गौतमले आफुलाई जागिरको प्रलोभनमा घरमा बोलाएर आइतबार दिउँसो बलात्कार गरेको किटानी जाहेरी दिएपछि क्याम्पसका पूर्व प्रमुखसमेत रहेका गौतमलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो ।पीडितको उजुरीको आधारमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष्समेत रहेका गौतमलाई लमही नगरपालिका […]

Continue Reading