एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डमाथि खनिए , कांग्रेसलाई पनि दनक !
काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डै २ घण्टा बोले । यसक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो प्रचण्ड रुप देखाए । प्रचण्ड सरकारप्रति आक्रोश, आलोचना र चुनौतिको प्याकेज जस्तै सुनिन्थ्यो केपी ओलीको भाषण । सामाजिक सञ्जालतिर त टिप्पणी भइरहेको छ कि ओलीले आगो नै ओकले । आखिर किन यति विघ्न […]
Continue Reading