लुम्बिनी प्रदेश कबड्डी संघको अध्यक्षमा जनार्दन खत्री चयन !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : लुम्बिनी प्रदेश कबड्डी संघको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् ।

दाङको भालुवाङमा सम्पन्न लुम्बिनी प्रदेश कबड्डी संघको प्रथम अधिवेशनले जनार्दन खत्री (जनक)लाई अध्यक्षमा चयन गरेको हो ।


साथै अधिवेशनबाट खत्रीको अध्यक्षतामा ९ सदस्यीय समिति पनि गठन भएको छ । उक्त संंघको उपाध्यक्षमा महेन्द्र सुनार र देबिका नेपाली घिमिरे र सचिबमा ठगै गुरौ चयन भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल कबड्डी संघ केन्द्रीय अध्यक्ष तुल्सी थापा, विशिस्ट अतिथि प्रदेश खेलकुद सदस्य हरिबहादुर वली(हरिष), कबड्डी संघ केन्द्रीय सदस्य कुमार आलेलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *