अदालतलाई चुनौती- जुनसुकै सजाय भोग्न तयार छु, भारतीय फिल्म चल्न दिन्नँ बालेन !
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतलाई चुनौती दिएका छन्। देशको सार्वभौकिता र स्वाधीनताका मामलामा कुनै कानुन र अदालतको आदेश नमान्ने उनले बताएका छन्। नेपालमा भारतीय फिल्म चल्न नदिने आफ्नो निर्णयबाट दायाँबायाँ नहुने उनको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। […]
Continue Reading